स्वर्गद्वारी नगरपालिकामा एमालेले मेयर र उपमेयरमा विजयी
प्यूठान, १८ असार । प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा एमालेले मेयर र उपमेयरमा विजयी हासिल गरेको छ ।
मेयरमा एमालेका नेत्रबहादुर रोकाय ४५९८ मतसहित विजयी भएका छन् । उपमेयरमा एमालेकै गोमा रेग्मी ३६४५ मतसहित विजयी भएकी छिन् ।
निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका मेयरका प्रमुख वीरबहादुर पुन ४४५८ मतसहित पराजित भएका छन् । उपमेयरमा राजमोकी दुर्गा रेग्मी ३३७० पराजित भइन् ।
तेस्रो स्थानमा रहेका कांग्रेसका मेयरका उम्मेदवार टेकप्रसाद भण्डारीले २९६६ र बाली खड्काले २४६१ मत पाएका थिए ।

Comments
Post a Comment